आइतवार, जेष्ठ १४, २०८०

९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस

काठमाडौं बैशाख १३,
विभिन्न कार्यक्रम गरी आज ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइएको छ । नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो ।

९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आथित्यमा नेपालको पहिलो महिला फोटो पत्रकार उषा तितिक्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको हो ।  त्यस्तै  कार्यक्रममा एनएफपिजेले आयोजना गरेको सेतो मच्छिन्द्रनाथ रथ जात्रा फोटो प्रदर्शनी, र पर्यटन फोटो प्रदर्शनीमा फोटो उपलब्ध गराएका  फोटो पत्रकारहरु क्रमस शुनिल शर्मा, पद्मसागर कक्षपति ओमलाल अकेला , हरिशरण ज्यापु लगायतलाइ सम्मान गरेको थियो।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31