आइतवार, जेष्ठ १४, २०८०

एसीसी प्रिमियर कप : नेपालको विजयी सुरुवात

काठमाडौ बैशाख ५,
काठमाडौँमा आजबाट सुरु भएको एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । टियू क्रिकेट मैदानमा समूह ‘ए’को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर नेपाल ;fd’ प्रस्तुत गरेको दुई सय ३६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३६।२ ओभरमा पुरा गर्न सफल भएको हो ।

नेपालको जितका लागि कुशल भुर्तेल ३८,रोहित पौडेल ४२, भीम सार्की ७१, कुशल मल्ल नटआउट ७० र दिपेन्द्र सिंह ऐरी नटआउट ५ रन रहँदै नेपाललाई सुरुवाती विजय दिलाएको हो ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीनरतीन विकेट लिए । यसैगरी ललितनारायण राजवंशीले दुई तथा गुल्सन झाले एक विकेट लिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31