बुधबार, अशोज १७, २०८०

चुनावी सभालाई सम्बोधन गर्न सत्ता गठबन्धनका शीर्ष नेता बुधवार तनहुँ जाँदै

काठमाडौ बैशाख ५,

बैशाख १० गते हुने उपनिर्वाचन लक्षित हुँदै सत्ता गठबन्धनका शीर्ष नेता बुधवार तनहुँ जाँदै छन् ।  आसन्न उपनिर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका गोविन्द भट्टराई पक्षमा चुनावीमाहौल बनाउँन आयोजना हुने चुनावी सभालाइ सम्बोधन गर्न शिर्ष नेतृत्व तनहुँ जान लागेको हो ।

प्राप्त जानकारी अनुसार बुधवार तनहुँको डुम्रेबजारमा दिउँसो २ बजे हुने चुनावी सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’सहित, काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31