शुक्रबार, बैशाख ७, २०८१

सिंहदरबारको फोहोर नउठाउने महानगर प्रमुख साहको घोषणा

काठमाडौं चैत २५,
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्।

शनिबार बिहान आफ्नो सामाजीक सञ्जाल अर्थात फेसबुकमा स्टाटस् लेख्दै प्रमुख साहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्। त्यस्तै उहाँले आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने जिकिर समेत गरेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31