बिहिबार, बैशाख ६, २०८१

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी न्यौपाने पक्राउ

काठमाडौं चैत २३,

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गुल्मी छत्रकोट गाउँपालिका-४ घर भईकाठमाडौं कलंकी बस्ने ४९ वर्षीय दिपक न्यौपानेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ मंसिर २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामादिन कैद र २२ लाख ४४ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका न्यौपानेलाइ केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज प्रहरीले काठमाडौं सिंहदरबारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका न्यौपाने फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको व्यूरोले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31