आइतवार, जेष्ठ १४, २०८०

इण्डियन आइडल १३ को ताज अयोध्याका ऋषिलाइ

काठमाडौं चैत्र २०,

रियालिटी शो ‘इण्डियन आइडल १३’ को उपाधि ऋषि सिंहले जितेका छन् । आइतवार सम्पन्न ड्रिम फिनाले मार्फत उत्तर प्रदेशको अयोध्याका ऋषिलाइ विजेता घोषित गरिएको हो ।

त्यस्तै ड्रिम फिनाले कोलकाताकी देवोष्मिता राय फस्ट रनरअप र जम्मू कश्मीरका चिराग कोतवाल सेकेण्ड रनरअपको उपाधि जितेको प्रस्तुत कार्यक्रमका विजेता ऋषिलाइ २५ लाख रुपैंयाँ र एक कार पुरस्कार प्रदान गरिएको थियो ।

 ड्रिम फिनालेका ६जना मुख्य प्रतिस्प्रर्धीमध्ये ऋषि सिंह, सोनाक्षी कर, बिदिप्ता चक्रवर्ती, शिवम सिंह, चिराग कोतवाल र देवोष्मिता राय रहेका थिए भने शोको निर्णायकमा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड संगै पब्लििक भोटमार्फत विजेताको छनौट गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31