मङ्लबार, बैशाख ११, २०८१

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिदै आएको समर्थन माओवादी केन्द्रले लियो फिर्ता

काठमाडौं चैत १०,
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। शुक्रवार बसेको प्रदेशसभा बैठक मार्फत मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गरेको हो ।

प्रदेशसभामा बैठकमा उपस्थित ९१ जना सांसदमध्ये मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत र तथस्तमा मा ७ मत परेको  प्रदेशसभा सचिवालये जनाएको छ ।  यसैवीच गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएको छ ।