शुक्रबार, बैशाख ७, २०८१

काँग्रेस कार्य सम्पादन समिति बैठक: विश्वासको मतसंगै सरकारमा जाने निर्णय

काठमाडौं चैत ५,
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरिएको प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकपछि प्रवक्ता महतले बैठकको निर्णय सार्वजनिक गर्दै विश्वासको मत दिएरै सरकारमा जाने निर्णयसंगै पार्टीबाट सरकारमा जानका लागि विभिन्न मापदण्ड तय गरिएको र निर्धारित मापदण्ड अनुरुप नेतृत्वले चयन गर्ने बताउनुभयो ।

स्मरण रहोस गत पुस २६ गते प्रतिपक्षमै भएर पनि प्रधानमन्त्रीलाइ विश्वसासको मत दिएको कांग्रेसले यसपालि विश्वासको मत दिएर सरकारमा निर्णयसंगै संसद बैठकमा प्रतिपक्षको कुर्सी समेत छाड्ने भएके छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728