शुक्रबार, बैशाख १४, २०८१

नेपाल र यूएईबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा

काठमाडौँ चैत २,
नेपाल र यूएईबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुग्नुभएको छ । खेलाडीहरुको आत्मबिश्वास बढाउना प्रम प्रचण्ड क्रिकेट मैदानमा पुग्नु भएको हो ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेको नेपालले पहिले बलिङ रोजेको छ भने युएईले टस जितेर पहिलो ब्याटिङ गर्दैछन ।