मङ्लबार, जेष्ठ २३, २०८०

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

  काठमाडौ चैत १,
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने गरि तयारी गरेको छ उहाँको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै विस्वासको मत लिने दिन पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन उपत्यका बाहिर नजान समेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।  कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपाले सरकारलाइ दिदै आएको समर्थन फिर्ता गर्दै बाहिरिए पछि प्रधानमन्त्रीले विश्वासको मत लिन परेको हो ।

यसवीचमा एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ । त्यस्तै प्रम प्रचण्डले विश्वासको मत लिएसंगै आफु नेतृत्वको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728