मङ्लबार, चैत्र १४, २०७९

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे

 काठमाडौं फागुन ३०,
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा.सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत रहेका थिए । त्यस्ते राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728