बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे

 काठमाडौं फागुन ३०,
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा.सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका छन् । चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत रहेका थिए । त्यस्ते राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गरेका छन् ।