बिहिबार, बैशाख १३, २०८१

फिकलमा यात्रुबस दुर्घटनाः पाँचको मृत्यु,१९ घाइते

काठमाडौं फागुन २८,
आइतबार बिहान ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा घटनास्थलमै ५ जनाको मृत्यु भएको छ भने १९जना यात्रु घाइते भएका छन ।

।बस दुर्घटनामा परि घाइते भएक १९जना यात्रुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएँदै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।