शुक्रबार, बैशाख ७, २०८१

जुवा खालबाट कौडा खेल्दै गरेको अवस्थामा नौ जुवाडे पक्राउ

काठमाडौँ फागुन २३,
जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका९३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई सोमबार राति पक्राउ गरेको छ ।

होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले मछापा मार्दा नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेको जुवाडे उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728