बिहिबार, बैशाख १३, २०८१

यस्तो थियो बसन्तपुरमा फागुपूर्णिमाका विभिन्न आयाम [२५ तस्बिर सहित]

 काठमाडैौं फागुन २२, 
वसन्त ऋतुको आगमनको उल्लाससँगै प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने रङ्गहरुको पर्व आज हर्षोल्लास पूर्वक मनाइएको छ ।
होली पर्व मुलत विभिन्न टोल छिमेक, क्लव, संघ संस्थाको आयोजनामा एक आपसमा विनोदपूर्ण वातावरणमा विभिन्न रङ दलेर मनाउँने गर्छन । यसैक्रममा हाम्रा सहकर्मी अनुप प्रधानले राजधानीको बसन्तपुरमा मनाउँदै गरेको होलीका विभिन्न आयामका क्लिक यहाँ प्रस्तुत गरिएकोछ ।