शुक्रबार, बैशाख ७, २०८१

रास्वपाको चुनाव चिह्न संशोधन

काठमाडौं फागुन १७,
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] को निर्वाचन चिह्न संशोधन गरिएको छ । चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न निर्वाचन आयोगमा रास्वपाले पेस गरेको संशोधन प्रस्ताव स्वीकृत भएसँगै रास्वपाको निर्वाचन चिह्न औपचारिक रूपमा संशोधन भएको हो ।

पार्टीका महामन्त्री एवम् प्रवक्ता डा। मुकुल ढकाल जारी गर्नुभएको वित्रप्त्मिा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब घेरा हटाएर घण्टीमात्रै कायम गरिएको उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728