काठमाडौ फागुन १४,
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा सम्मानित भएका छन् । अध्यक्ष झालाइ नृत्य सांस्कृतिक कला केन्द्रले आफ्नो स्थापनाको २५ औ बार्षिक उत्सव अर्थात रजत वर्षको आवसरमा सम्मानित गरेको हो ।
नेपाली काँग्रसका नेता एवम् पूर्व उप-प्रधानमन्त्री प्रकाश मान सिहले झालाइ सम्मानपत्र प्रदान गरेका थिए ।