बुधबार, बैशाख १२, २०८१

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौ फागुन १५,

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बताइएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम अन्र्तगत परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणमाथिको रोक संगै राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल बताइएकोछ ।

त्यस्तै  बैठकमा प्रधानमन्त्री माओवादीका अध्यष प्रचण्डको नेतृत्वमा पुस १० मा सरकार बन्दै गदारउ भएको भद्र सहमति अन्र्तगत एमालेले राष्ट्रपति पाउने सहमति विपरित माओवादी केन्द्रले फागुन २५ गते राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेसंगै समीकरण फेरिएको छ ।