मङ्लबार, चैत्र १४, २०७९

प्रतिनिधिसभा बैठक : लामिछानेको सांसद पद खारेज भएको सदनलाइ जानकारी

काठमाडौ माघ १८,
प्रतिनिधिसभाका आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज सम्बन्धमा सर्वोच्च अदालतबाट प्राप्त पत्रको सूचना जानकारी गराउनुभएको छ ।

त्यस्तै सभामुख घिमिरेले चितवन क्षेत्र नं २ को सांसद पद रिक्त भएको ब्यहोरा संगै गृह मन्त्रालयको जिम्मेवारी प्रधानन्त्री प्रचण्डलाई नै तोकिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र को जानकारी समेत सदनलाइ दिनुभयो ।

यसैगरी, बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक वर्ष २०७८र२०७९ को प्रतिवेदन पेस गर्नुभएको छ ।  प्रतिनिधिसभाको अर्को बैठक माघ २२ गते आइतबार दिनको १ बजे बस्नेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031