मङ्लबार, चैत्र १४, २०७९

इन्धनको नयाँ मूल्यसूची: पेट्रोल र डिजलको मूल्य बढ्दै गर्दा एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ घट्यो

काठमाडौ माघ १८,
नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेसनले प्रत्येक १५ दिनमा पठाउँने इन्धनको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्यमा प्रतिलिटर ८ रुपैयाँ वृद्धि सहितको मूल्यसूची पठाएको निगमले जनाएको छ ।

त्यस्तैगरी नयाँ मूल्यसूचीमा मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाइ इन्धन ७ रुपैयाँ ८० पैसा बढ्दै गर्दा खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ।

यसवीचमा १५ दिनको घाटा ५५ करोड घाटा हुने निगमको जनाउका वीच पेट्रोल र डिजेलको मूल्य बढ्दो मूल्यसूची अनुसार नेपालमा पनि इन्धनको मूल्य बढ्ने  वा नबढ्ने विषय अर्थात उपभोक्ता मूल्य तोक्नका लागि निगम बोर्ड बैठक ले निर्णय गर्नुपर्ने निगमले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031