बिहिबार, चैत्र १६, २०७९

माओवादी पदाधिकारी बैठक : गृहमन्त्रीको टुंगो प्रधानमन्त्रीले लगाउनु हुन्छ : महरा

काठमाडौ माघ १६,
मौजुदा गठबन्धन सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले गृहमन्त्री कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्रीले टुंग्याउने विषय भएको ठहर गरेको छ ।

त्यस्तै बैठकमा दवाव र प्रभावको आडमा गृह मन्त्रालयको जिम्मेवारी ‘विवादित व्यक्तिलाई दिन नहुने नितिगत निर्णय समेत गरेको बुझिएको छ।

तर पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो भन्दै गृहमन्त्रीको हुन्छ, को हुन्न भन्ने कुरा प्रधानमन्त्रीले टुंगो लगाउने विषय भएका कारण बैठकमा यसविषयमा कुनै नितिगत छलफल नगरेको बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031