मङ्लबार, चैत्र १४, २०७९

महानगर प्रमुख साहद्दारा सुकुम्बासी बस्तीको समस्या समाधान गर्न प्रम प्रचण्डको ध्यानाकर्षण

 काठमाडौं माघ १६,
काठमाडौं महानगरका प्रमसख मेयर बालेन्द्र साहले बागमती करिडोरमा रहेको सुकुम्बासी बस्तीको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

आज बिहान प्रमको सरकारी निवास बालुवाटार महानगर प्रमुख साहले प्रमप्रचण्डसंग शहरी विकास संगै महानगरका विविध विषयमा छलफल गर्नुभएको हो ।

छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले महानगर प्रमसख साहले उठान गर्नुभएको विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने बताउँदै सम्बन्धित निकायसँग जानकारी लिने बताउनुभएको थाहा भएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031