मङ्लबार, चैत्र १४, २०७९

नेपाली नागरिकता प्राप्तिका लागि लामिछानेले आज जिप्रका काठमाडौंमा आवेदन गर्दै

काठमाडौ माघ १५,
नागरिता प्रकरण मुद्धामा सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की समेत रहेको संवैधानिक इजलासका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल सिन्हाको इजलासले गरेको फैसला अनुरुप सांसदसहित स्वतन्त्र पार्टीको सभापति, उपप्रधानमन्त्री र गृहमन्त्रीको पद समेत गुमाएका रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट आज नेपाली नागरिकताको प्रमाणपत्र लिने हुनुभएको छ ।

अमेरिकाको नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्ति नगरेका कारण नागरिता प्रकरण मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट लामिछाने अनागरिक भएसँगै उहाँले पुनः नागरिकता लिने तयारी गरेको रास्वपा सम्वद्ध स्रोतले जनाएको छ । सर्वोच्चको फैसलासंगै लामिछानेको संसद् र उपप्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031