मङ्लबार, चैत्र १४, २०७९

श्रममन्त्री अर्याललाइ रास्वपाको सभापति र संसदीय दलको नेताको जिम्मेवारी

काठमाडौ माघ १४,
सर्वोच्च अदाललको फैसलासंगै नागरिकता प्रकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पद गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको तत्कालका लागि अध्यक्षको जिम्मेवारी डोलप्रसाद [डिपी] अर्याललाइ दिइएकोछ ।

 सर्वोच्च अदाललको फैसलापछि शक्रवार बसेको रास्वपाको आकस्मिक बैठकलले अर्याललाई सभापतिको जिम्मेवारीसंगै संसदीय दलको नेता बनाउने निर्णय समेत गरेको छ । उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो ।

अर्याल रास्वपाको तर्फबाट नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृतवको गठबन्धन सरकारमा श्रम, रोजगार तथा श्रममन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031