मङ्लबार, चैत्र १४, २०७९

यस वर्षको एसईईको परीक्षा तालिका प्रकाशन [तालिका सहित]

 काठमाडौ माघ १४,
राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १७ गते सञ्चालन हुने गरि माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षा तालिका प्रकाशन गरेको छ ।

चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने सार्वजनिक एसइईको परीक्षा तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ ।

यस्तोछ परीक्षा तालिका :

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031