शनिबार, बैशाख ८, २०८१

महासंघले स्व:पत्रकार पौडेलको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना गर्ने

 काठमाडौं माघ ११ ,
नेपाल पत्रकार महासंघले आगामी शुक्रवार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको स्मृतिमा १३औं पुण्यतिथिका दिन स्मृतिमा श्रद्धाञ्जलीसभा र दीपप्रज्वलन गर्ने भएको छ।

गत माघ १ गते पोखरामा भएको यती विमान दुर्घटनामा ३७ वर्षको अल्पायुमै पत्रकार पौडेल सहित ७२ जनाको निधन भएको थियो । महासंघले शुक्रवार अपरान्ह ४ः३० बजे महासंघको मुख्यालय सञ्चारग्राममा हुँने प्रस्तुत कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ ।