काठमाडौं माघ ९,
प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज विहान प्रमको सरकारी निवास बालुवाटारमा विशेष छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभएकोछ ।
प्रेस संयोजक शर्माका अनुसार उहाँहरुवीचको छलफल मुलत मुलुकको समसामयिक राजनीतिक विषय र आगामी संसद बैठक केन्द्रीत छलफल भइरहेको जानकारीदिनुभयो ।
उहाँहरुवीचको छलफलको क्रममा नेपाली कांग्रेसले संसद सचिवालयललाइ प्रतिपक्षी दलको हैसियतले संसद सचिवालयबाट सुविधा मागसहितको पठाएको पत्र केन्द्रीत रहेको जानकारी दिनुभएको छ। तस्बिर : प्रधानमन्त्रीको सचिवालय