बुधबार, माघ १८, २०७९

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा छलफल हुँदै

काठमाडौं माघ ९,
प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज विहान प्रमको सरकारी निवास बालुवाटारमा विशेष छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभएकोछ ।

प्रेस संयोजक शर्माका अनुसार उहाँहरुवीचको छलफल मुलत मुलुकको समसामयिक राजनीतिक विषय र आगामी संसद बैठक केन्द्रीत छलफल भइरहेको जानकारीदिनुभयो ।

उहाँहरुवीचको छलफलको क्रममा नेपाली कांग्रेसले संसद सचिवालयललाइ प्रतिपक्षी दलको हैसियतले संसद सचिवालयबाट सुविधा मागसहितको पठाएको पत्र केन्द्रीत रहेको जानकारी दिनुभएको छ। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

 

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031