शनिबार, अशोज ६, २०८०

माघ १२ मा माओवादी केन्द्रले वोलायो स्थायी समितिको बैठक

काठमाडौं माघ ८,
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक वोलाइएको पार्टी मुख्यालयले जनाएको छ।

 बैठकमा समसामयिक राजनीतिक विषय, पार्टी अध्यक्ष प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भइसकेकोपछिको अवस्था र सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने कार्यसूची रहेको बताइएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031