शुक्रबार, बैशाख ७, २०८१

आज साँझ सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

कठमाडौं माघ २ ,

आज प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार दलका नेकपा एमाले अध्यक्ष अध्यक्ष केपी ओलीवीच भएको भेटवार्ताको क्रममा भएको सहमति अनुरुप साँझ ५ बजे सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ।

साँझ बस्ने सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमार्फत नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारको मन्त्रिपरिषद् विस्तारसहितका विभिन्न विषयमा निर्णय हुने जानकारी उपप्रधानमन्त्री विष्णु पौडेलले दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031