शुक्रबार, बैशाख १४, २०८१

यसरी मनाइयो ३०१ औं पृथ्वी जयन्ती

काठमाडौं पुस २७ , 

बुधवार ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । उक्त अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेकी छन् ।

पृथ्वीनारायण शाहले तत्कालीन विभिन्न ५२ राज्यमा विभाजित राज्यलाइ एकिकरण गदेृ पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्नु भएको थियो ।