शुक्रबार, बैशाख १४, २०८१

प्रचण्ड सरकारको २१ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक [पूर्ण पाठसहित]

काठमाडौ पुस २५,
नेकपा एमाले सहित ७ दलको समर्थमा संविधानको धारा ७६ को २ अनुसार बनेको नेकपा माओवादीका अध्यक्ष प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले सम्पादन गर्ने कार्यक्रमको फेहरिस्त अर्थात ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डको उपस्थितीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा १५ पृष्ठको २१ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

यस्तो छ सरकारको न्यूनतम साझा कार्यक्रम