शुक्रबार, बैशाख १४, २०८१

बुधवार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौ पुस २५,
सरकारले बुधवार मनाइने पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो। त्यस्ते सरकारको न्यूनतम साझा कार्यक्रम समेत मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्दै सार्वजनिक समेत गरेको छ।