बिहिबार, बैशाख ६, २०८१

आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

 काठमाडौं पुस १८,
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आज पोलिटब्युरो बैठक बस्दैछ । मुलुकको परिवर्तित पछिल्लो राजनैतिक अवस्थको समिक्षा सहित अवको नयाँ मार्ग प्रसस्त गर्नका पोलिटब्युरो बैठक वोलाइएको सम्वद्ध पक्षले जनाएको छ।

यसअघ बसेको स्थायी कमिटी बैठकले मोजुदा विषयवस्तुमा कुनै नितिगत निर्णय नगरेसंगै पोलिटब्युरो बैठकमार्फत नितिगत निर्णय गर्ने तयारी नेकपा एसले बनाएको थाहा भएको छ ।

त्यस्ते बैठकले अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने वा नहुने विषयसंगै थप केहि महत्वपूर्ण विषय केन्द्रीत हुँदै पोलिटब्युरो बैठकले नयाँ कार्ययोजना तय गर्ने तयारी रहेको बुझिएको ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031