बिहिबार, चैत्र १६, २०७९

नव बर्ष २०२३ शुभकामना:अध्यक्ष खडका, NRNA-Ncc-Uk

काठमाडौं पुस १७,
नवबर्ष २०२३ को शुभारम्भको अवसरमा गैर- आवासीय नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बावु खडकाले शुभकामना सन्देश जारी गर्दै देश विदेशमा रहनुभएका तमाम नेपालीको खुसी,सुस्वास्थ र उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ।

संघका प्रवक्ता शशांक शर्माले शुभकामना सन्देशमार्फत अध्यक्ष खड्काले बेलायतस्थित नेपालीहरु, संघका बेलायतका सदस्य लगायत गैर आवासीय नेपालीहरुमा नविनत उर्जा सहितको प्रगतिको कामना गर्नु भएको जानकारीदिनभयो ।

त्यस्तै शुभकामना सन्देसमा अध्यक्ष खडकाले संघको स्थापनाकालदेखिनै जारी बिभिन्नउतारचढावलाइ गैर आवासीय नेपाली संघ बेलायतका अभियन्ता र नेतृत्वले सही ढंगले सम्बोधन गर्दै आएको जनाउ सहित अग्रजको पथ प्रदर्शनलाइ अनुशरण गर्दै नेपाली संघ बेलायतको यो इतिहासलाइ थप प्रभावकारी रुपमा अगाडी बढाउने पक्षमा आफु विस्वस्त रहेको जनाउ सहित आफुलाई सहयोग गर्न सबै बेलायत बासी नेपाली लगायत संघको अन्तराष्ट्रिय नेतृत्वलाई समेत अनुरोध गर्नु भएको जनाकारी दिनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031