शुक्रबार, बैशाख ७, २०८१

सुशासन र सुरक्षाको प्रत्याभूतका कार्यायोजना कार्यान्वयन गर्न प्रम प्रचण्डको निर्देशन

 काठमाडौं पुस १६ ,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री समक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासनका विषयमा गनुृभएको रिपोटिङ्ग पेस गर्नुभएको जनाएको छ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930