शुक्रबार, बैशाख ७, २०८१

कोभिडको नयाँ भेरियन्ट वि एफ ७ बढी सङ्क्रामक,सतर्कता अपनाउनु आवश्यक : मन्त्रालय

काठमाडौं पुस १३ ,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको कोभिड नयाँ वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ ।

मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पछिल्लोसमय “चीन र भारतमा रफ्तारमा फैलिरहेको कोभिडको नयाँ भेरियन्ट वि एफ ७ अरु भेरियन्टभन्दा तीन–चारगुणा बढी सङ्क्रमण रहेको जनाउादै वेलैमा सतर्कता अपनाउनु आवश्यक रहेको जनाएको छ।

यद्यपी यो भेरियन्त नेपालमा फेला नपरेको पनि नयाँ भेरियन्टको जोखिम हुन नदिनका लागि नेपाल–भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने यात्रुको ज्वरो नाप्ने, शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण र जीन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930