शुक्रबार, चैत्र १६, २०८०

पुस २२ का लागि कांग्रेसले वोलायो केन्द्रीय समिति बैठक

 काठमाडौं पुस १२,
नेपाली कांग्रेसले पछिल्लो समय विकसित राजनैतिक घटनाक्रम केन्द्रीत हुँदै केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आउँदो शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिक सहितका विषयमा छलफल हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको मुख्यसचिव पौडेलका जानकारीदिनुभयो ।