शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपतिबाट पुस २५ गतेका लागि सङ्घीय संसद्‍को दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं पुस १२,

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि बस्ने गरि सङ्घीय संसद्‍को दुवै सदनको अधिवेशन आह्वान आह्वान गर्नुभएको छ।

मंसिर ४ गते सम्पन्न निर्वाचनपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकारको सोमवार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष गरेको सिफारिस अनुरुप राष्ट्रपतिले पहिलो पटक संसद्‍ बैठक आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीबाट संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद् बैठक आह्वान भएको जारस् सूचनामा उल्लेख गरिएकोछ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930