शुक्रबार, बैशाख ७, २०८१

एनआरएनए युकेका अध्यक्षबाट योगा कार्यक्रमको उदघाटन

काठमाडौं पुस ४,
गैर-आवासीय- नेपाली संघ बेलायतका अध्यक्ष सुनिल बाबु खडकाले आज बेलायतको Belxey Brough council को Harris academy मा आयोजित एक कार्यक्रमकावीच योगा कार्यक्रमको उदघाटन गरेकाछन।

गैर आवासीय नेपाली संघ युकेका प्रवक्ता शशांक शर्माका अनुसार जिबन बिज्ञान युरोप साखाकी निर्देशक तथा योगा प्रशिक्षक सरिता शर्माले प्रशिक्ष्ण दिनहुने उक्त कार्यक्रमको गैर-आवासीय नेपाली संघ बेलायतका अध्यक्ष खडका र Belxey नेपाली कम्युनिटीका अWयक्ष आनन्द धरेलले संयुक्तरुपमा उदघाटन गनुभएको हो ।

कार्यक्रमको उद्घाटनसत्रमा गैर आवासीय नेपाली संघ बेलायत र ईङगलैन्ड राज्य समन्वय परिषदका पदाधिकारी लगायत नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको थियो।
मुलत तनाव व्यवस्थापनका लागि आयोजितगैर आबासिय नेपाली संघ बेलायत र Belxey नेपाली कम्युनिटीको संयुक्त प्रयासमा आयोजना गरिएको जानकारी दिदै प्रवक्ता शर्माले योग प्रशिक्षणका लागि पचास जनाको बुकिंग भैसकेको छ भने बुकिंग बढ्ने क्रममा रहेको जानकारीदिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930