शुक्रबार, बैशाख ७, २०८१

आयोगले आज प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष बुझाइँदै

काठमाडौं मंसिर २९,
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न् आमनिर्वाचनको नतिजाको पूर्ण प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ । प्रतिनिधि सभाको निर्वाचन प्रतिवेदन राष्ट्रपति समक्ष र र प्रदेशसभाको परिणाम प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने संवैधानिक प्रावधान रहेको छ।

आयोगले बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम राष्ट्रपतिसमक्ष आज बुझाइने जानकारीदिएको हो ।

सम्पन्न आम निर्वाच्नमार्फत् संघमा दुई सय ७५ र प्रदेशमा पाँच सय ५० जना गरी आठ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । आयोगले प्रतिवेदन बुझाएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया मार्ग प्रस्स्त हुनेछ ।

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930