मङ्लबार, जेष्ठ २३, २०८०

फिफा विश्वकप फुटबल अन्र्तगत आज अर्जेन्टिना र क्रोएसियाबीच पहिलो सेमिफाइनल खेल हुँदै

 काठमाडौं मंसिर २७,
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच पहिलो सेमिफाइनल खेल हुँदैछ ।
नेपाली समय अनुसार राति १२ः४५ बजे हुने आजको खेल खेल्दै गरेका अर्जेन्टिना र क्रोएसिया दुवै टोलीको खेल रोमाञ्चक हुने देखिएको छ।

यसअघि क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका अर्जेन्टिना र ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा क्रोएसिया पुगेकोहो ।

  क्रोएसियाले हालसम्म दुईपटक विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको अवस्था छ भने अर्जेन्टिनाले हालसम्म सेमिफाइनलमा सधै जित हात पार्दै आएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930