शुक्रबार, चैत्र १६, २०८०

२८ औँ महानगर दिवस: महानगर प्रमुख ११ [१-६] को गोलअन्तरमा पराजित

 काठमाडौं मंसिर २६ ,
२८ औँ महानगर दिवसको साताव्यापी कार्यक्रम अन्र्तगत आज प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ वीच भएको मैत्रीपूर्ण फुटबलमा प्रमुख ११लाइ १-६को गोलअन्तरमा र प्रमुख प्रशासकीय अधिकृत टिमले पराजित गरेको छ ।

प्रमुख ११ को तर्फबाट एकमात्र गोल भएको थियो ।  त्यस्तै प्रमुख ११ को नेतृत्व महानगर प्रमुख वालेन्द्र साहले गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृतको नेतृत्व बसन्त अधिकारीले प्रतिनिधत्व गर्नुभएको थियो ।