बिहिबार, बैशाख १३, २०८१

विश्वकप फुटबलस् इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

 अवको भिडन्त फ्रान्स र मोरक्कोवीच हुने

काठमाडौं मंसिर २५,
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत भएको क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई २९१ गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ७८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो । अवको सेमिफाइनल चरणमा फ्रान्सको भिडन्त मोरक्कोवीच हुने भएको छ।