मङ्लबार, बैशाख ११, २०८१

यी हुन् रास्वपाका १३ जना संघीय समानुपातिक सांसद

काठमाडौं मंसिर २४ ,
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्र्तगत प्रतिनिधिसभा समानुपातिक सांसदको नामावली आयोगमा बुझाएको छ ।रास्वपाले प्रत्यक्ष तर्फबा ७ समानुपातिक तर्फ १३ जना सांसद पाएको छ भने राष्ट्रिय दलको दज्र्यानी समेत पाएको छ।

 यस्तो छ रास्वपाले चयन गरेका समानुपातिक संसद सदस्यको नामावली क्रमस डा.चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनीता कठायत,सन्तोष परियार, शिव नेपाली, डा.ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर, सुमना श्रेष्ठ लक्ष्मी तिवारी, मनिष झा, अशोककुमार चौधरी र असिम शाह रहेका छन।