शनिबार, बैशाख ८, २०८१

नेकपा एकीकृत समाजवादीले बुझायो समानुपातिक प्रदेश सभा सदस्यको नाम

काठमाडौं मंसिर २४ ,
नेकपा एकीकृत समाजवादीको आज बसेको यी समितिको पूर्ण बैठकले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाउँदै नामावलीसूची निर्वाचन आयोगमा बुझाएको छ।

नेकर्पा सले आयोगमा बुझाएको प्रदेशसभा सदस्यको नामावलीमा क्रमस प्रदेश नं १ बाट विद्या चाम्लिङ राई ।मधेस प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवी , बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठ लुम्बिनी प्रदेशबाट भगवती अधिकारी कर्णालीप्रदेशबाठ कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम चयन गरेको छ।