बुधबार, बैशाख ५, २०८१

एमाले केन्द्रीय सचिवालयको बैठक स्थगित

 काठमाडौं मंसिर २३,
नेकपा एमालेको आज बस्ने गरि आव्हान गरिएको एमाले केन्द्रीय सचिवालयको बैठक स्थगित गरिएको छ ।

मुलत आजको बैठकमा गत मंसिर ४ गते सम्पन्न् आम निर्वाचन मार्फत संघीय संसदमा प्रत्यक्ष तर्फ ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको नेकपा एमालेले समानुपातिक सांसदको नाम छनौटसंगै मुलुकको समसामायिक राजनैतिक एजेन्दामा छलफल गर्ने पूर्व निर्धारित कार्य सूची तय गरेको थियो ।

तर अचानक पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बोलाइएको उक्त बैठक बैठक गरिएके हो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930