शुक्रबार, बैशाख ७, २०८१

शुक्रबार एमालेको सचिवालय बैठक बस्दै

 काठमाडौं मंसिर २२
आम निर्वाचन अन्र्तगत प्रतिनिधि सभा र प्रदेशसभाको परिणाम सार्वजनिक भएसंगै नेकपा एमालेले शुक्रबार सचिवालय बैठक डाकेको छ ।एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सचिवालय बैठकम , निर्वाचन समीक्षालगायतका मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने जानकारीदिनुभयो ।

त्यस्तै उहाँले निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन दिएको निर्देशन अनुसार समानुपातिकतर्फका सांसदको छनोटको विषयमा समेत बैठकमा छलफल हुने बताउनुभयो । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930