बुधबार, बैशाख १२, २०८१

फिफा विश्वकप : ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा

काठमाडौं मंसिर १७,  

 जारी  कतारमा फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जी को अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । ब्राजिलले  क्यामरुनसँग १–० गोल अन्तर पराजित  गरेको हो भने  दोस्रो खेलमा स्वीजरल्याण्डले सर्वियालाई ३–२ गोल अन्तरले पराजित  गरेको  हो ।