बिहिबार, चैत्र १६, २०७९

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

 काठमाडौं मंसिर १६,
कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत भएको जापन र स्पेनबीचको अन्तिम खेलमा छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्दै गर्दा ४ अङ्क जोडेको स्पेन उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेकोहो ।

 समूह चरणको अन्तिम खेल मार्फत जर्मनीले मा ४-२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि । स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना असफल भएको हो ।

त्यस्तै यसपटक जापन र स्पेनबीचको खेलमा को ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाए पनि खेलको ४८औं मिनेटमा जापानको तर्फबाट भएको अर्को गोलनै निर्णयक गोलबाट  जापान समूह विजेता बन्न सफल भएको हो ।त्यस्तै जर्मनीले कोस्टारिकालाइ ४९२ गोल अन्तरले पराजित गरेपनि समान अंकका कारण जर्मनी समूह चरणबाट नै वाहिरिएको हो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930