बिहिबार, बैशाख १३, २०८१

उदयपुर क्षेत्र नंं १ बाट कांग्रेसका उम्मेदवार डा. खड्का निर्वाचित

काठमाडौं मंसिर १३ ,
उदयपुर क्षेत्र नंं १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.नारायण खड्का निर्वाचित हुनुभएको छ । गणना सकिनु अगावै गणना हुन बाँकी रहेको भन्दा बढी मतले नेकपा एमालेकी उम्मेदवार मञ्जु चौधरीलाई पछि पार्दै नेपाल सरकारका परराष्ट्रमन्त्रीसमेत रहेका उम्मेदवार खड्काले मत ग0fgfsf] क्रममा रफ्तार लिन थालेसंगै उहाँको विजय सुनिश्ति भएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खसेको मत मध्ये २ हजार मत गन्न बाँकी रहँदा ३० हजार ४६ मत प्राप्त गर्दै खडका आफ्ना प्रतिस्प्रर्धी भन्दा २ हजार १५० मतले अघि रहेको जनाएकोछ ।