मङ्लबार, बैशाख ४, २०८१

झापा १ मा काँग्रेस महामन्त्री विश्वप्रकाशको अग्रता

 काठमाडौं मंसिर ५
आइतबार सम्पन्न आम निर्वाचन अन्र्तगत जारी मतगणनाको क्रममा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

चार सय मत गणना हुँदा विश्वप्रकाशले २१७ मत ल्याएका छन् भने एमालेका उम्मेदवार अग्नि खरेलले १०३ मत प्राप्त गरेको जानकारी प्राप्त भएको छ ।